Logo

कति छ आज नेपाली बजारमा सुनको मुल्य



Spread the love

३१ भदौ, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य यथाव रहेको छ ।

बुधबार सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार पनि सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोलामा एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्