Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

सुगा बने जापानका ९९ औं प्रधानमन्त्री



एजेन्सी। बुधबार योशिहिदे सुगा जापानका ९९ औं प्रधानमन्त्री बनेका छन् ।

सुगाले पदको शपथ लिएसँगै जापानमा नयाँ युगको आरम्भ भएको मानिएको छ । तर सुगासमक्ष राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको चाङ छ ।

उनका पूर्ववर्ती शिन्जो आबेले जापानको इतिहासमा सबभन्दा लामो समय सरकार चलाएको इतिहास बनाएलगत्तै स्वास्थ्यका कारण दर्शाएर राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्