Logo

सुगा बने जापानका ९९ औं प्रधानमन्त्री



Spread the love

एजेन्सी। बुधबार योशिहिदे सुगा जापानका ९९ औं प्रधानमन्त्री बनेका छन् ।

सुगाले पदको शपथ लिएसँगै जापानमा नयाँ युगको आरम्भ भएको मानिएको छ । तर सुगासमक्ष राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको चाङ छ ।

उनका पूर्ववर्ती शिन्जो आबेले जापानको इतिहासमा सबभन्दा लामो समय सरकार चलाएको इतिहास बनाएलगत्तै स्वास्थ्यका कारण दर्शाएर राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्