Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु



३१ भदौ, धरान । धरानमा दुई जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा सुनसरी र सप्तरीका एक–एक जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ३ का सप्तरीका ३५ वर्षीय पुरुष र धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्