Logo

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु



Spread the love

३१ भदौ, धरान । धरानमा दुई जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा सुनसरी र सप्तरीका एक–एक जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ३ का सप्तरीका ३५ वर्षीय पुरुष र धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्