Logo

बिल गेट्सका पिता विलियम हेनरीको निधन



Spread the love

एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्सको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको हो ।

उनी अल्जाइमरको विरामी थिए। उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए ।

प्रतिक्रिया दिनुहोस्