Logo

घरमा यस्ता बिरुवा रोप्नाले मिल्दछ धनकी देबि लक्ष्मीको आशीर्वाद !



Spread the love

घरको साजसज्जाले पनि धनसम्पत्तिमा धेरै असर गर्छ । घरमा सर्सफाइका साथै बिरुवा लगाउन पनि खास ध्यान दिन्छन् । केही बिरुवा घरमा लगाउनाले धनकी देबि लक्ष्मीको आगमन हुन्छ भन्ने मान्यता रहिआएको छ ।
केरा
केराको बोट पूजा गर्न शुभ मानिन्छ । भगवान विष्णु र लक्ष्मीले केरा फलाहार गर्छन् ।
मनी प्लान्ट
मनी प्लान्टले घरको शोभा बढाउनुका साथसाथ लक्ष्मीको आशीर्वाद पनि प्राप्त गर्ने लाभकारी बिरुवा हो ।
अश्वगन्धा
आयुर्वेदका अनुसार अश्वगन्धा स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ ।
लक्ष्मणा
यो बिरुवा घरमा लगाउनु निकै शुभ मानिन्छ ।
यो धनलक्ष्मीलाई घरमा प्रवेश गराउन निकै उपयोगी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्