Logo

नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित



Spread the love

२ असोज, काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

आज ११ बजे पेरिसडाँडा कोटेश्वरमा बस्ने तय भएको बैठक तयारी पूरा नभएको भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रणलगायतको विषयमा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्