Logo

कामचलाउ सरकारले बाँड्यो १० करोड, हेर्नुहोस् बढी रकम पाउनेहरुको सुची



Spread the love

कामचलाउ सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको  खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

निर्णय भएको १५ दिन वितिसक्दा पनि प्रधानमन्त्रीले आर्थिक सहायता वितरण गरिएाके निर्णय कार्यालयको वेबसाईटमा राखेको छैन ।

बढी रकम पाउनैहरु 
अशोक बराल, सुनसरी ५ लाख
अलाउद्धिन हुसेन् सुनसरी ५ लाख
जोगराज राना धनगढी ५ लाख
रामलक्ष्मण राना, धनगढी ५ लाख
अक्षयकुमार राना, कञ्चनपुर, ४ लाख
आशीषकुमार चौधरी, कैलाली ४ लाख
अलिास गुरुङ, ४ लाख
कल्पना कार्की, ओखलढुंगा ४ लाखा
दिनेश श्रेष्ठ, ललितपुर ४ लाख
दिनेशसिंह भण्डारी बैतडी ४ लाख
सञ्जु बख्रती नुवाकोट ४ लाख
सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख
सावित्रा कार्की, बारा ४ लाख

 

प्रतिक्रिया दिनुहोस्