Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१२९,५९१
संक्रमित
४१,०४०,६१९
निको भएका
३०,६२५,८५९
नेपालमा कोरोना भाइरस
मृत्यु
८१२
संक्रमित
१४८,५०९
निको भएका
१०२,८२०

कोरोनाले भयावह स्थिति निम्त्याउने हुँदा थप गम्भीर हुन आवश्यक- डब्ल्यूएचओ



एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशकले पछिल्ला केही दिनदेखि युरोपमा कोरोना संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने बताएका छन् ।

हान्स क्लूगले पछिल्लो दुई हप्तामा युरोपका सदस्य देशमा कोरोनाको नयाँ सक्रमित संख्यामा दोब्बरको वृद्धि भइरहेको बताएका छन् ।

‘हाम्रो सामुन्ने निकै गम्भीर स्थिती निम्तिने खतरा छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्