Logo

विश्वका पन्ध्र करोड भन्दा धेरै बालबालिका गरिबीको दलदलमा



Spread the love

एजेन्सी । कोरोना महामारी कारण विश्वका पन्ध्र करोड भन्दा धेरै बालबालिका गरिबीको रेखामा रहेको एक तथ्यांक देखाएको छ ।

यूनिसेफले बालअधिकारको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनको सहकार्यमा गरेको अध्ययनले गरिब बालबालिकाको संख्या बढेको देखिएको हो ।

कोरोनाका कारण पन्ध्र करोड बालबालिका शिक्षा, स्वास्थ्य, घर, पोषण, सरसफाई र खानेपानीको अभाव झेल्न बाध्य भएका हुन् । आगामी दिनमा यो संख्या अझै बढनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्