Logo

जनतालाई आवश्यक परे संविधान संशोधन हुन्छ – प्रधानमन्त्री ओलि



Spread the love

२ असोज, काठमाडौं। जनतालाई आवश्यक परे संविधान संशोधन हुने प्रधानमन्त्री ओलीले बताएका छन् ।

उनले समयको मागअनुसार जनताको आवश्यकतालाई परिवर्तनको गतितर्फ बढाउनका लागि न्याय, समानतालाई यथोचित ढङ्गले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न उल्लेख गरे ।

संविधान दिवसको पूर्वसन्ध्यामा ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि नागरिक र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्