Logo

जनकपुरधाम आइपुग्यो नेपालको झन्डामा रंगिएको नेपाल रेल



Spread the love

२ असोज, जनकपुर। नेपालको आफ्नै रेल नेपाली भूमिमा जनकपुरधाममा आइपुगेको छ । रेल भारतको जयनगर स्टेशनबाट शुक्रबार अपरान्ह जनकपुर आइपुगेको हो।

रेल हेर्न आँतुर स्थानीवासीहरुको अहिले जनकपुरधाम वरिपरिका क्षेत्रमा भीड लागेको छ ।

बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि प्रास्थान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्