Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

३ असोज, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख ५५ हजार ६ सय ९४ जनाको मृत्यु भएको छ भने ३ करोड ६ लाख ८५ हजार भन्दा बढी संक्रमित भएका छन् २ करोड २३ लाख २६ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३९० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ४ सय २४ जनाको मृत्यु भएको छ भने ३ लाख १३ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -९२७
ब्राजिल -८२६
रसिया -१३४
पेरु -१३७
इटली -१०
जर्मनी- ७
भारत -१२२१
बेलायत -२७
चिलि -५७
इरान -१४४
अर्जेन्टिना -१९६
पाकिस्तान -९
साउदी अरेबिया -३१
मेक्सिको -२०१
फ्रान्स -१५४
स्पेन -९०
टर्की -६२
बंगलादेश -२२
युक्रेन -६८
इजरायल -२७
क्यानडा -५
दक्षिण अफ्रिका -८५
कोलम्बिया -१८५
इजिप्ट -१८
डोमोसियन रिपब्लिक -१२
इराक -७६
फिलिपिन्स -४७
इन्डोनेसिया -११४
रोमानिया -४८
बोलिभिया -३३
कुबेत -५
बेल्जियम -१
इक्वेडर -१५
कतार -१
बेलारुस -२
होन्डुरस -२०
ग्वाटेमाला -४०
युएई -१
नेदरल्याण्ड -७
स्विडेन -५
जापान -९
पानामा -१६
पोर्चुगल -६
बहराइन -३
नाइजेरिया- १
अल्जेरिया -५
अर्मेनिया -१
उव्जेकिस्तान -६
स्विजरल्याण्ड- ३
माल्दोभा- १६
नेपाल -७
कोस्टा रिका -२०
इथियोपिया -१२
अजरबैजान -१
अफगानिस्तान- १
केन्या -४
अस्ट्रिया -४
पोल्याण्ड -१७
मोरक्को -४१
सर्बिया -१
चेक्भिया -६
घाना-१
एल साल्भाडोर -३
पाराग्वे -२७
प्यालेस्टाइन -६
आयरल्याण्ड -३
लिबिया -१३
अस्ट्रेलिया -५
दक्षिण कोरिया -५
लेबनान -१८
बोस्निया -५
क्यामरुन- १
ग्रिस -२
नर्वे -१
नर्थ मेसोडोनिया -८
मडागास्कर -१
सेनेगल -१
क्रोएसिया -६
जाम्बिया -३
बुल्गेरिया -४
अल्वानिया -६
डिआरसी- १
मलेसिया -१
हंगेरी -६
मोन्टेग्रो -४
हाइटी -१
मोजाबिक्यू- १
युगान्डा -१
काबो भेर्डे- १
क्युबा- २
हङकङ -१
कंगो -१
सुरीनाम- १
रुवान्डा- २
जमैका -४
स्लोभेनिया- ४
म्यानमार -१०
जोर्डन -३
अंगोला- ३
सिरिया -३
गाम्बिया -१
माल्टा -१
गुयना -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्