Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

३ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

शनिबार बिहिबार अहिलेसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो शुक्रबार २ हजार २० जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता २ हजार २० जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँका ६९८, काभ्रेका ६, चितवनका १९१, दोलखाका १, धादिङका १४, नुवाकोटका ६, भक्तपुरका ८२, मकवानपुरका ३०, रामेछापका ६ र ललितपुरका ७९ जना, सिन्धुपाल्चोकका ३, कास्कीका ८६, गोरखाका १२, तनहुँका ५, नवलपरासीपूर्वका ३९, लमजुङका ६, अर्घाखाँचीका ९, कपिलवस्तुका ६, गुल्मीका ६, दाङका २४, नवलपरासीका ४१, पाल्पाका ३, प्यूठानका १, बर्दियाका १८, बाँकेका २, रुपन्देहीका ८६, रोल्पाका ९, दैलेखका १, रकुमपश्चिमका २३, सुर्खेतका ११७ , अछामका १६, कञ्चनपुरका ७, कैलालीका १७, डोटीका १, बझाङका १, बाजुराका ३ तथा बैतडीका २ जना, उदयपुरका २, ओखलढुङ्गाका १, झापाका ६, भोजपुरका २, मोरङका ११८, सुनसरीका ५८, धनुषाका ९, पर्साका १७, बाराका ७८, रौतहटका ६, सप्तरीका ४५, सर्लाहीका २, सिरहाका १९ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । उनीहरुमध्ये ३९० जनाको मृत्यु भएको छ भने ४३ हजार ८ सय २० जना संक्रमण मुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ८०१
मोरङ– २,४४९
सुनसरी– १,५५०
उदयपुर– १६७
इलाम– १०४
पाँचथर– २७
तेह्रथुम– ३२
धनकुटा– ५६
भोजपुर– ३२
खोटाङ– ४६
ओखलढुङ्गा– ९७
सोलुखुम्बु– १४
शंखुवासभा– ७६
ताप्लेजुङ– २१
पर्सा– २,०५८
बारा– १,३७८
रौतहट– २,१७४
सर्लाही– २,४०८
मोहत्तरी–१,४६९
धनुषा– १,८७७
सिराहा– १,०६३
सप्तरी– १,०७१
चितवान– १,६८१
धादिङ– ३६१
रसुवा– २०
नुवाकोट– १२६
सिन्धुपाल्चोक– १५१
दोलखा– १०७
रामेछाप– १२८
काभ्रेपलाञ्चोक– ४८३
ललितपुर– १,४२५
भक्तपुर– १,२२८
काठमाडौँ–११,९५०
सिन्धुली– ९७
मकवानपुर–९७१
पूर्वी नवलपरासी– ५४४
तनहुँ– ३९५
स्याङ्जा– ४०७
पर्वत– ११९
बाग्लुङ– ३ए६
कास्की– ६७४
लमजुङ– ३२२
गोरखा– ३५१
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५४
पश्चिम नवलपरासी– ६४८
रुपन्देही– १,८९४
पाल्पा– ७४३
कपिलवस्तु– १,२९०
अर्घाखाँची– ४१९
गुल्मी– ५५७
प्यूठान– ४९२
दाङ– ९१६
रोल्पा– ११०
पूर्वी रुकुम– ६०
बाँके–१,४३२
बर्दिया– ५७७
सल्यान– ३६५
सुर्खेत– १,११२
दैलेख– १,१२३
जाजरकोट– ६९
पश्चिम रुकुम– ७४
कालिकोट– ११८
जुम्ला– २०४
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,९१२
कञ्चनपुर– ७३७
डडेल्धुरा– ३५२
डोटी– १५६६
अछाम– ९६०
बाजुरा– ६३०
बझाङ– ४९८
बैतडी– ३६१
दार्चुला– ५८

प्रतिक्रिया दिनुहोस्