Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,०९६,८७६
संक्रमित
३८,७४३,८६४
निको भएका
२९,१२३,५४२
नेपालमा कोरोना भाइरस
मृत्यु
७३९
संक्रमित
१३२,२४६
निको भएका
९२,१६६

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्यो



४ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो १२ सय २१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ११ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९२ हजार ७ सय ५५  जना संक्रमित हुँदा ११ सय ४९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ५३ लाख ९८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ४२ लाख ९९ हजार भन्दा बढी निको भइसकेका छन् भने ८६ हजार ७ सय ७४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्