Logo

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध नलाग्ने



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स टिकटकलाई अमेरिकामा सञ्चालनलाई निरन्तरता दिने सम्झौतालाई स्वीकृति प्रदान गरेका छन् ।

उनले चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबिचको सम्झौतामा सहमति जनाएका हुन् ।

यसअघि वाणिज्य विभागले अमेरिकामा टिकटक र वीच्याटमा प्रतिबन्ध घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्