Logo

नेपाली भुमिमा एकतर्फी चिनियाँ भवन बन्दै, नेपालीलाई लगायो प्रवेशमा रोक



Spread the love

काठमाडौं । नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएका छन्। हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको पाइएको हो ।

चिनियाँ पक्षले नेपाली भुमिमा नौ वटा व्यापारिक प्रयोजनका लागि भवन बनाएको गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाले जानकारी दिए।

उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न नदिएको लामाले बताए।

प्रतिक्रिया दिनुहोस्