Logo

सेल्फ आइसोलेशनमा नबस्नेले १० हजार पाउन्ड तिर्नुपर्ने



Spread the love

एजेन्सी। बेलायतमा सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्डसम्म जरिवाना हुने भएको छ । कोरोना संक्रमण लगातार बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनले सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्ड जरिवाना गर्ने निर्णय गरेका हुन् ।

नयाँ कानुनअनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना र पटक-पटक यो नियम उल्लङ्घन गर्नेका लागि १० हजार पाउन्डसम्म जरिवाना तिर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्