Logo

श्रीमतीलाई ढाटेर प्रेमिकासँग डेटिङ जाँदा पक्राउ परे काेराेना संक्रमित युवक !



Spread the love

एजेन्सी । कोरोना पोजेटिभ देखिएपछि आइसोलेशन जान्छु भनि श्रीमतीलाई ढाटेर घरबाट निस्किएका एक युवक प्रेमिकासहित पक्राउ परेका छन् । भारत ईन्दौंरमा लामो समय श्रीमान सम्पर्कमा नआएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

उनलाई खोज्न प्रहरीले सबै आइसोलेसन सेन्टरमा खोजी शूरु गरेको थियो । तर लामो समय खोजेपछि उनी नाम बदलेर प्रेमिकासँग एउटा घरमा बस्दै आएको खुलासा भयो ।

प्रतिक्रिया दिनुहोस्