Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

५ असोज, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख ६५ हजार ३६ जनाको मृत्यु भएको छ भने ३ करोड १२ लाख २८ हजार भन्दा बढी संक्रमित भएका छन् २ करोड २८ लाख २१ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४११ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ३ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ भने २ लाख ४३ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -२९४
ब्राजिल -३३०
रसिया -७९
इटली -१५
जर्मनी -४
भारत -११३५
बेलायत -१८
चिलि -३२
इरान -१८३
अर्जेन्टिना -२५४
पाकिस्तान -१
साउदी अरेबिया -२७
मेक्सिको -४५५
फ्रान्स -११
टर्की -६१
बंगलादेश -२६
युक्रेन -४१
इजरायल -३०
क्यानडा -६
दक्षिण अफ्रिका -१३
कोलम्बिया -१६९
इजिप्ट -२०
डोमोसियन रिपब्लिक -३
इराक -६४
फिलिपिन्स -५५
इन्डोनेसिया -१०५
रोमानिया -३३
बोलिभिया- ३६
कुबेत -३
बेल्जियम -७
इक्वेडर -६
कतार -१
बेलारुस -४
होन्डुरस -२०
ग्वाटेमाला -१४
ओमान -२८
नेदरल्याण्ड -४
जापान -५
पानामा -१०
पोर्चुगल -१३
भेनेजुयला -८
नाइजेरिया -३
अल्जेरिया -७
अर्मेनिया -२
अजरबैजान -१
अफगानिस्तान -४
उव्जेकिस्तान -६
माल्दोभा -२
नेपाल -१०
इथियोपिया -७
अस्ट्रिया- १
केन्या -२
पोल्याण्ड -११
मोरक्को -३५
सर्बिया -१
चेक्भिया -४
एल साल्भाडोर -३
पाराग्वे -२३
प्यालेस्टाइन -९
लिबिया -८
अस्ट्रेलिया -५
दक्षिण कोरिया -५
लेबनान -११
बोस्निया -५
डेनमार्क -३
ग्रिस -७
क्रोएसिया -४
नर्थ मेसोडोनिया -४
मडागास्कर- ४
बुल्गेरिया- ६
अल्वानिया -४
डिआरसी -३
नामिबिया- १
गुनिया- १
ट्युनिसिया- १७
हंगेरी -८
मोजाबिक्यू -२
मोन्टेग्रो -२
म्यानमार -११
काबो भेर्डे -१
क्युबा -२
जोर्डन- ७
स्लोभेनिया -१
अंगोला -५
ट्रिनिडाड एण्ड टोबागो -४
सिरिया -२
बहमास -१
माल्टा -१
यमन -१
पपुवा न्यू गिनी -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्