Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१२३,१९५
संक्रमित
४०,६६२,६११
निको भएका
३०,३६२,७४१
नेपालमा कोरोना भाइरस
मृत्यु
७५७
संक्रमित
१३६,०३६
निको भएका
९४,५०१

२४ घण्टा यता कोरोना संक्रमणबाट मर्नेको संख्या ह्यातै घट्यो



५ असोज, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले मेक्सिको पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत महिनासम्म सामान्य रहेको मेक्सिक अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

अहिले संसारमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरस १ नम्बरमा अमेरिका, २ भारत, ३ ब्राजिल र पछि रसिया रहेको छ भने अहिले मेक्सिको विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको ७ ओँ स्थानमा पर्न जान्छ । उक्त देश दिनप्रति दिन कोरोनाबाट मर्नेको संख्या उच्च रहेको छ ।

मेक्सिकमा २४ घण्टा यता २ सय ३५ जनाको संक्रमणबाट ज्यान गएको छ भने ५ हजार भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । हिजो को तुलनामा मुत्यु हुनेको संख्या २ गुणाले घटेको छ । मेक्सिकोमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।

मेक्सिकोमा कोरोनाबाट हालसम्म ६ लाख ९७ हजार ६ सय ६३ जना संक्रमित भएका छन् भने ७३ हजार ४ सय ९३ जनाको मृत्यु भएको छ । ४ लाख ९९ हजार ३ सय २ उपचारपछि निको भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्