Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

५ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

सोमबार बिहिबार अहिलेसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो शनिबार १ हजार ३ सय २५ जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार ३ सय २५ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४, रुपन्देहीका ११३ जना, मोरङका ६३, रौतहटका ३६, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, सिराहा र लमजुङका १८/१८ जना, चितवनका १५, पर्साका १४, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२/१२ जना, प्युठान ११ तथा सर्लाही र अछामका १०/१०, सुनसरीका ७ जना, गुल्मी र बर्दियाका ६/६ जना, सप्तरीका ५ जना, दोलखाका ४ जना, झापा, सिन्धुपाल्चोक र दाङका ३/३ जना, पाँचथर, धनुषा, काभ्रे र गोरखाका २/२ जना तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र २४ घण्टा याता १ हजार ३ सय २५ जना कोरोना संक्रमण देखिएका मध्य कालीकोटका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या  ६४ हजार १ सय २२ पुगेको छ । उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ । ४६ हजार २ सय ३३ जना संक्रमणमुक्त भएका छन् ।यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ८०७
मोरङ– २,५३४
सुनसरी– १,५८०
उदयपुर– १६७
इलाम– १०४
पाँचथर– ३०
तेह्रथुम– ३३
धनकुटा– ५६
भोजपुर– ३३
खोटाङ– ४७
ओखलढुङ्गा– १००
सोलुखुम्बु– १४
शंखुवासभा– ७६
ताप्लेजुङ– २१
पर्सा– २,०७८
बारा– १,४९०
रौतहट– २,१९२
सर्लाही– २,४३३
मोहत्तरी–१,४७०
धनुषा– १,८८१
सिराहा– १,०८९
सप्तरी– १,०९५
चितवान– १,७०३
धादिङ– ३९५
रसुवा– २०
नुवाकोट– १३१
सिन्धुपाल्चोक– १५८
दोलखा– ११६
रामेछाप– १३७
काभ्रेपलाञ्चोक– ४९९
ललितपुर– १,५४७
भक्तपुर– १,४१२
काठमाडौँ–१३,१२२
सिन्धुली– १०५
मकवानपुर–९९९
पूर्वी नवलपरासी– ५८९
तनहुँ– ४०१
स्याङ्जा– ४१२
पर्वत– १२१
बाग्लुङ– ३०६
कास्की– ७१७
लमजुङ– ३४५
गोरखा– ३५७
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५४
पश्चिम नवलपरासी– ६६१
रुपन्देही– २,००८
पाल्पा– ७५७
कपिलवस्तु– १,३०५
अर्घाखाँची– ४२३
गुल्मी– ५६३
प्यूठान– ५०४
दाङ– ९४७
रोल्पा– १११
पूर्वी रुकुम– ६०
बाँके–१,४८४
बर्दिया– ५८७
सल्यान– ३६५
सुर्खेत– १,१३४
दैलेख– १,१२५
जाजरकोट– ६९
पश्चिम रुकुम– ७४
कालिकोट– ११९
जुम्ला– २०४
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,९३२
कञ्चनपुर– ७३९
डडेल्धुरा– ३५५
डोटी– १५६६
अछाम– ९७०
बाजुरा– ६३०
बझाङ– ५१७
बैतडी– ३६४
दार्चुला– ७९

प्रतिक्रिया दिनुहोस्