Logo

सन्दिप सम्मिलित दिल्ली क्यापिटल्सले सुपर ओभरमा हरायो पञ्जाबलाई



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली लेग स्पिनर सन्दिप आबद्ध दिल्ली क्यापिटल्सले किग्ङ्स इलेभेन पञ्जाबलाई पराजित गरेको छ ।

गएराति दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । पञ्जाबले ३ बलमा २ विकेटको नोक्सानीमा २ रन मात्र बनायो । दिल्लीले तीन बलमा लक्ष्य पूरा गर्यो ।

यसअघि, पहिले ब्याटिङ थालेको दिल्लीले
लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले उनलाई प्लेइङ ११ मा उतारेनन्।

प्रतिक्रिया दिनुहोस्