Logo

सोमबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित



Spread the love

५ असोज, काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठक भोलिका लागि सरेको छ । बैठक आज दिउँसो एक बजेका लागि प्रधानमन्त्री निवास बोलाइएको थियो ।

प्रधानमन्त्री बाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउने र सबै नयाँ राख्ने, सबैलाई राजीनामा गराउने अनि राम्रो काम गरेका केहीलाई पुनर्गठनमा दोहोर्‍याएर बाँकी नयाँ ल्याउने विकल्पमा नेकपाले छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्