Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,०९६,८७६
संक्रमित
३८,७४३,८६४
निको भएका
२९,१२३,५४२
नेपालमा कोरोना भाइरस
मृत्यु
७३९
संक्रमित
१३२,२४६
निको भएका
९२,१६६

अक्सिजन बिनै १० पटकसम्म सगरमाथा चढेका आङरिता शेर्पाको निधन



५ असोज, काठमाडौं। विना अक्सिजन १० पटकसम्म सगरमाथा चढेका आङरिता शेर्पाको निधन भएको छ । शेर्पाको आज निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सोलुखुम्बुको थमोमा जन्मिएर हिउँ चितुवाको उपनाम पाएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्