Logo

अक्सिजन बिनै १० पटकसम्म सगरमाथा चढेका आङरिता शेर्पाको निधन



Spread the love

५ असोज, काठमाडौं। विना अक्सिजन १० पटकसम्म सगरमाथा चढेका आङरिता शेर्पाको निधन भएको छ । शेर्पाको आज निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सोलुखुम्बुको थमोमा जन्मिएर हिउँ चितुवाको उपनाम पाएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्