Logo

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य कति पुग्यो?



Spread the love

५ असोज, काठमाडौं । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार तोलामा १३१५ कारोबार भएको चाँदी सोमबार १३२० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्