Logo

अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने



Spread the love

एजेन्सी। इरानमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाले तयारी गरेको छ । आणविक हतियार उत्पादन सिमित गर्न चेतावनी दिँदै आएको अमेरिकाले इरानका दुई दर्जन बढी संस्थामाथि प्रतिवन्ध लगाउने तयारी गरेको हो ।

इरानको आणविक, क्षेप्यास्त्र तथा परम्परागत हतियार उत्पादन कार्यक्रममा सहभागीहरुमाथि प्रतिबन्ध लगाउन लागिएको हो ।

आणविक हतियार उत्पादनमा इरानको बढ्दो तिव्रतालाई नियन्त्रण गर्ने प्रयासलाई प्रतिवन्धले सघाउने अमेरिकाको दावी छ ।

प्रतिक्रिया दिनुहोस्