Logo

सावधान ! गुणस्तरहीन सेनिटाइजरको प्रयोगले निम्त्याउन सक्छ यस्ता घातक रोग



Spread the love

एजेन्सी। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले हाम्रो आनिबानीमा परिवर्तन आएको छ। हाम्रो दैनिकीमा नियमित साबुनपानीले हात धुने, मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्ने थपिएको छ। सेनिटाइजरको प्रयोग गर्दा सावधानी अपनाइएन भने त्यो घातक पनि हुन सक्ने विज्ञहरु बताउँछन् ।

गुणस्तरहीन सेनिटाइजरले हात सफा गर्दा छाला सम्बन्धी रोग, आँखामा समस्या, क्यान्सरलगायतको समस्या हुन सक्दछ ।

बजार उपलब्ध केही गुणस्तरहीन सेनिटाइजरमा इथानोल राख्नुपर्ने ठाउँमा विषाक्त रसायन राखीएर बिक्रीवितरण भैइरहेको छ।

छिटोछरितो हुने भएकाले सेनिटाइजरको प्रयोग गर्नेहरुको संख्या बढ्दो छ । तर साबुनपानीले हात सफा गर्न मिल्ले अवस्था रहेसम्म साबुनपानीकै प्रयोग गर्नु राम्रो हुने विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्