Logo

आगामी पाँच दिन देशभर हावाहुरीसहित भारी वर्षाको सम्भावना



Spread the love

५ असोज, काठमाडौँ । आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उत्तर­पूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्