Logo

पछिल्लो २४ घन्टामा कति जना कोरोनामुक्त भए ?



Spread the love

५ असोज, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १००५ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्