Logo

काठमाडौं उपत्यकाका थप ६७४ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

५ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ११५४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्