Logo

वार्नरको हैदराबाद भर्सेस कोहलीको रोयल च्यालेन्जर्स भिड्दै, कसले मार्ला बाजी ?



Spread the love

एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोर आमनेसामने हुँदैछ । खेल नेपाली समयअनुसार राती ७:४५ बाट सुरु हुनेछ ।

सनराइजर्स हैदराबाद डेभिड वार्नरको कप्तानीमा र रोयल च्यालेन्जर्स बेङ्ग्लोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रँदै छ ।

सन् २०१६ मा सनराइजर्सले उपाधि जितेको थियो भने बेङ्ग्लोरले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्