Logo

स्वास्थ्यमन्त्री ढकालको परिवारका थप सदस्यमा कोरोना संक्रमण



Spread the love

५ असोज, काठमाडाैँ – स्वास्थ्य तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पनि होम क्वारेन्टिनमा बसेका छन् ।

परिवारका थप सदस्यमा कोरोना संक्रमण पुष्टि भएछि भएसँगै ढकाल आइतबारैदेखि होम आइसोलेसनमा बसेका छन् ।

क्वारेन्टाइनमा बसेका उनले घरबाटै काम गरिरहेको बताएका छन् ।

उनका छोरामा कोरोना संक्रमण भएपछि मन्त्री ढकाल यसभन्दा अघि पनि ५ दिन क्वारेन्टिनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्