Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

६ असोज, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख ६८ हजार ९ सय १३ जनाको मृत्यु भएको छ भने ३ करोड १४ लाख ७२ हजार भन्दा बढी संक्रमित भएका छन् २ करोड ३० लाख ९७ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ४२७ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार २८ जनाको मृत्यु भएको छ भने २ लाख २६ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -३८८
ब्राजिल -४५५
रसिया- ७१
इटली -१७
जर्मनी -११
भारत -१०५६
बेलायत -११
चिलि -१२
इरान -१७७
अर्जेन्टिना -४२९
पाकिस्तान -४
साउदी अरेबिया -२७
मेक्सिको -२३५
स्पेन -५६
फ्रान्स -५३
टर्की -६८
बंगलादेश -४०
युक्रेन -२६
इजरायल -१७
क्यानडा -११
दक्षिण अफ्रिका -३९
कोलम्बिया -१८९
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -७
इराक -७०
फिलिपिन्स -१५
इन्डोनेसिया -१२४
रोमानिया -२३
बोलिभिया -३१
बेल्जियम -४
इक्वेडर -५
कतार -१
बेलारुस -५
होन्डुरस -१८
ग्वाटेमाला -५
युएई- १
ओमान -७
नेदरल्याण्ड -२
पानामा -१५
पोर्चुगल -८
भेनेजुयला -८
बहराइन -३
नाइजेरिया- २
अल्जेरिया -७
अर्मेनिया -६
अजरबैजान- १
अफगानिस्तान -३
उव्जेकिस्तान -४
स्विजरल्याण्ड -५
माल्दोभा- ८
नेपाल -१६
कोस्टा रिका- १८
इथियोपिया -१२
अस्ट्रिया -१
केन्या -२
पोल्याण्ड -५
मोरक्को -२५
सर्बिया -२
चेक्भिया -१९
एल साल्भाडोर -१
पाराग्वे -१७
प्यालेस्टाइन- ३
लिबिया -१६
अस्ट्रेलिया -२
दक्षिण कोरिया -२
लेबनान -१०
बोस्निया -७
डेनमार्क -२
ग्रिस -६
क्रोएसिया -५
जाम्बिया -१
नर्थ मेसोडोनिया -७
मडागास्कर -२
बुल्गेरिया -४
अल्वानिया- २
नामिबिया -१
माल्दिभ्स -१
फिनल्याण्ड- २
गाबोन -१
गुनिया -१
ट्युनिसिया -४
हंगेरी -३
मोजाबिक्यू -१
मोन्टेग्रो -२
म्यानमार- ६
काबो भेर्डे -१
जकैमा -३
क्युबा -१
जोर्डन -२
रुवान्डा -१
अंगोला -२
जर्जिया -१
सिरिया -३
उर्बा -१
बहमास -१
माल्टा -३
गुयना- १
बेलिज- १

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्