Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

६ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

मंगलबार बिहिबार अहिलेसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो शनिबार ११ हजार ४ जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ११ सय ५४ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ५३८, भक्तपुरका ७४, ललितपुरका ६२, मोरङका १०७ जना, सप्तरीका ४७, कैलालीका ३७, रौतहटका २९, सुर्खेतका २८, नवलपरासीका २४, कास्की र रुपन्देहीका १८/१८ जना, बझाङका १६, महोत्तरीका १४, सुनसरीका ११, काभ्रे र बाँकेका १०/१० जना तथा कपिलवस्तु, रुकुम पूर्व र दैलेखका ९/९ जना, सर्लाही, अर्घाखाँची, प्युठान र कञ्चनपुरका ७/७ जना, धादिङका ६ जना, पर्सा र नुवाकोटका ५/५ जना, सिराहा, पाल्पा र डडेलधुराका ४/४ जना, दोलखा, मकवानपुर र अछामका ३/३ जना, झापा, धनुषा, सिन्धुली, नवलपुर, रुकुम पश्चिम र बैतडीका २/२ जना तथा इलाम, उदयपुर, बारा, सिन्धुपाल्चोक, पर्वत, डोटी र बाजुराका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । उनीहरुमध्ये ४२७ जनाको मृत्यु भएको छ । ४७ अजार २ सय ३८ जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ८०९
मोरङ– २,६४१
सुनसरी– १,५९१
उदयपुर– १६८
इलाम– १०५
पाँचथर– ३०
तेह्रथुम– ३३
धनकुटा– ५६
भोजपुर– ३३
खोटाङ– ४७
ओखलढुङ्गा– १००
सोलुखुम्बु– १४
शंखुवासभा– ७६
ताप्लेजुङ– २१
पर्सा– २,०८३
बारा– १,४९१
रौतहट– २,२३१
सर्लाही– २,४४०
मोहत्तरी–१,४८४
धनुषा– १,८८३
सिराहा– १,०९३
सप्तरी– १,१४२
चितवान– १,७०३
धादिङ– ४०१
रसुवा– २०
नुवाकोट– १३६
सिन्धुपाल्चोक– १५९
दोलखा– ११९
रामेछाप– १३७
काभ्रेपलाञ्चोक– ५०९
ललितपुर– १,६०९
भक्तपुर– १,४८६
काठमाडौँ–१३,६६०
सिन्धुली– १०७
मकवानपुर–१००३
पूर्वी नवलपरासी– ५९१
तनहुँ– ४०१
स्याङ्जा– ४१२
पर्वत– १२२
बाग्लुङ– ३०६
कास्की– ७३५
लमजुङ– ३४५
गोरखा– ३५७
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५४
पश्चिम नवलपरासी– ६७५
रुपन्देही– २,००८
पाल्पा– ७६१
कपिलवस्तु– १,३१४
अर्घाखाँची– ४३०
गुल्मी– ५६३
प्यूठान– ५११
दाङ– ९४७
रोल्पा– १११
पूर्वी रुकुम– ६९
बाँके–१,४९४
बर्दिया– ५८७
सल्यान– ३६५
सुर्खेत– १,१६२
दैलेख– १,१२५
जाजरकोट– ६९
पश्चिम रुकुम– ७४
कालिकोट– ११९
जुम्ला– २०४
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,९६९
कञ्चनपुर– ७४६
डडेल्धुरा– ३५९
डोटी– १५६७
अछाम– ९७३
बाजुरा– ६३१
बझाङ– ५३७
बैतडी– ३६६
दार्चुला– ७९

प्रतिक्रिया दिनुहोस्