Logo

कमल बुढाथोकीको शब्दमा सजिएको चर्कियो घरको भित्तो सार्वजनिक



Spread the love

शान्ति श्री परियार, प्रबिन पुन, शान्ता बस्नेत, अमरदिप बुढाथोकी र मेलिना मैनालीको स्वरमा रहेको दशैतिहारको नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको ‘चर्कियो घरको भित्तो’ बोलको गीतमा कमल बुढाथोकीको शब्दमा रहेको छ ।

मार्मिक शैलीमा प्रस्तुत गरिएको भिडियोमा आयुश्मा कार्की, प्रनिल, खबपु र मेलिना लगायतको फिचर रहेको छ। गितमा दशैतिहारको बेला घर आउन नपाएका परदेशीलाई सम्झिएका छन् ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्