Logo

रियाले दिइन् उच्च अदालतमा जमानतको निवेदन



Spread the love

एजेन्सी। ड्रग्स मुद्दामा पछिल्लो १४ दिनदेखि जेलमा रहेकी रिया चक्रवर्तीले बम्बे उच्च अदालतमा जमानतको निवेदन दिएकी छन् ।

यसअघि रियाको निवेदन तल्लो अदालतबाट दुई पटक खारेज गरिसकेको थियोे । नारकोटिक्स कन्ट्रोल ब्यूरोले रियालाई गत सेप्टेम्बर ८ मा पक्राउ गरेको थियो ।

त्यस्तै, दीपिका पादुकोण र उनकी म्यानेजर करिश्मा प्रकाशबीच भएको ड्रग्स च्याट सार्वजनिक भएको थियोे। नारकोटिक्स कन्ट्रोल ब्यूरोले दीपिकासँग यसै हप्ता सोधपुछ गर्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्