Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

७ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

बुधबार बिहिबार अहिलेसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो मंगलबार १३ सय ५६ जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार ३ सय ५६ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ५११, भक्तपुरमा ६३, ललितपुरमा ७३, सुनसरीमा ७७ जना, रुपन्देहीमा ७४ जना, बाँकेमा ५८ जना, मोरङमा ५७ जना, सुर्खेतमा ४४ जना, सिराहामा ३३ जना, काभ्रेमा ३० जना, बर्दियामा २७ जना, तनहुँ र रुकुम पूर्वमा २५/२५, चितवनमा २२ जना, झापामा २० जना, कपिलवस्तु र दाङमा १९/१९ जना, बाग्लुङमा १६ जना, बारा, कास्की र रोल्पामा १५/१५ जना, धनुषा र पर्सामा ११/११, रामेछापमा ९ जना, सप्तरी, मकवानपुर, नवलपरासी, पाल्पा र प्युठानमा ८/८ जना, लमजुङमा ६ जना, संखुवासभा, रौतहट, दोलखा र स्याङ्जामा ४/४ जना, धादिङ र पर्वतमा ३/३ जना, भोजपुर, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, अर्घाखाँची र गुल्मीमा २/२ दयपुर, तेह्रथुम, धनकुटा, सर्लाही, नुवाकोट, दैलेख र कञ्चनपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ भने कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल सं‌ख्या ४८ हजार ०६१ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण नेपालमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ८२९
मोरङ– २,६९८
सुनसरी– १,६६८
उदयपुर– १६९
इलाम– १०५
पाँचथर– ३०
तेह्रथुम– ३४
धनकुटा– ५७
भोजपुर– ३५
खोटाङ– ४७
ओखलढुङ्गा– १००
सोलुखुम्बु– १८
शंखुवासभा– ७६
ताप्लेजुङ– २१
पर्सा– २,०९४
बारा– १,५०६
रौतहट– २,२३५
सर्लाही– २,४४१
मोहत्तरी–१,४८४
धनुषा– १,८९४
सिराहा– १,१२६
सप्तरी– १,१५०
चितवान– १,७२५
धादिङ– ४०४
रसुवा– २०
नुवाकोट– १३७
सिन्धुपाल्चोक– १६१
दोलखा– १२३
रामेछाप– १४६
काभ्रेपलाञ्चोक– ५३९
ललितपुर– १,६८२
भक्तपुर– १,५४९
काठमाडौँ–१४,१७१
सिन्धुली– १०९
मकवानपुर–१०११
पूर्वी नवलपरासी– ५९१
तनहुँ– ४२६
स्याङ्जा– ४१६
पर्वत– १२५
बाग्लुङ– ३२२
कास्की– ७५०
लमजुङ– ३५१
गोरखा– ३५९
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५४
पश्चिम नवलपरासी– ६८२
रुपन्देही– २,०८२
पाल्पा– ७६९
कपिलवस्तु– १,३३३
अर्घाखाँची– ४३२
गुल्मी– ५६५
प्यूठान– ५१९
दाङ– ९६६
रोल्पा– १२६
पूर्वी रुकुम– ९४
बाँके–१,५५२
बर्दिया– ६१४
सल्यान– ३६५
सुर्खेत– १,२०६
दैलेख– १,१२६
जाजरकोट– ६९
पश्चिम रुकुम– ७४
कालिकोट– ११९
जुम्ला– २०४
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,९६९
कञ्चनपुर– ७४७
डडेल्धुरा– ३५९
डोटी– १५६७
अछाम– ९७३
बाजुरा– ६३१
बझाङ– ५३७
बैतडी– ३६६
दार्चुला– ७९

प्रतिक्रिया दिनुहोस्