Logo

स्याङ्जा पहिरो – १० जनाको शब भेटियाे



Spread the love

८ असोज, काठमाडौं। अविरल वर्षाका कारण स्याङ्जामा गएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ मा पहिरो जाँदा एकै घरका मृत्यु हुने ९ जनाको मृत्यु भएको हो भने कालिगण्डकेही दिनदेखि परेको अविर वर्षाका कारण स्याङजाको वालिङ नगरपालिका–१४ मा पहिरो जाँदा एकै घरका ९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी कालिगण्डकी–४, गौतमडाडामा पनि एक जनाको मृत्यु भएको छ । उनीहरुसँगै पहिरोमा पुरिएकी १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरी उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्