Logo

काठमाडौं उपत्यकाका थप ७५५ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

८ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १४९७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्