Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

सप्तरीमा एक महिलाको विभत्य हत्या



१२ असोज, सप्तरी। सप्तरीको तिरहुत गाउँपालिका बडा नम्बर दुई मैनमकडेरीकी एक महिलाको विभत्य हत्या गरिएको छ । शुक्रबार राति अन्दाजी ४२ वर्षीया डायमण्ड कडोगिया यादवको घरमा कोही नभएको बेला हत्या भएको हो ।

श्रीमान शिव नारायण यादव र २ जना छोरा अध्ययनका लागि घर बाहिर रहेका बेला उनको हत्या भएको हो ।

शव पोस्टमार्टमका लागि बिपि प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्