Logo

सप्तरीमा एक महिलाको विभत्य हत्या



Spread the love

१२ असोज, सप्तरी। सप्तरीको तिरहुत गाउँपालिका बडा नम्बर दुई मैनमकडेरीकी एक महिलाको विभत्य हत्या गरिएको छ । शुक्रबार राति अन्दाजी ४२ वर्षीया डायमण्ड कडोगिया यादवको घरमा कोही नभएको बेला हत्या भएको हो ।

श्रीमान शिव नारायण यादव र २ जना छोरा अध्ययनका लागि घर बाहिर रहेका बेला उनको हत्या भएको हो ।

शव पोस्टमार्टमका लागि बिपि प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्