Logo

घरमा पुजाकोठा बनाउँदा यी कुरामा ध्यान पुर्याउ!



Spread the love

पुजाकोठा यस्तो स्थान हो जहाँ अन्य कोठाको तुलनामा शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । वास्तु शास्त्र अनुसार घरमा पुजाकोठा बनाउदा यि कुरामा ध्यान पुर्याउ!
घरको पूजा कोठा शौचालयको छेउमा र भान्साको छेउमा हुनु हुदैन ।
घरभित्र पूजा कोठा बनाउँदा सीढी मूनी समेत बनाउनु हुँदैन ।
हिन्दु धर्म अनुसार टुक्रिएको मूर्तीलाई घरमा भूलेर पनि राख्नु हुदैन ।
घरमा बनाइएको मन्दिरमा एकै भगवानको दुई तस्बिर वा मूर्ती राख्दा अशुभ हुने बताइएको छ ।
वास्तुशास्त्र अनुसार घरमा पूजा कोठा निर्माण गर्दा पश्चिम र दक्षिण दिशामा बनाउनु अशुभ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्