Logo

सभामुखले जबर्जस्ती प्रदेश सभा चलाएपछि काँग्रेस सांसदद्वारा कुर्सी भाँचाभाँच



Spread the love

१९ असोज, काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा काँग्रेस सांसदद्वारा कुर्सी भाँचाभाँच गरेका छन् ।

सभामुखले जबर्जस्ती प्रदेश सभा चलाएपछि सांसदहरुले नाराबाजि गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ ।

प्रदेश ५ को राजधानी दाङ तोक्ने गरी प्रदेश सभामा पेश भएको प्रस्तावको विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्