Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२० असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

मंगलबार बिहानसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो सोमबार २ हजार ४ सय ४० जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता २ हजार ४ सय ४० जना कोरोना संक्रमण देखिएका मध्यकाठमाडौंका ११७८, ललितपुरका २५० र भक्तपुरका १०३, सुनसरीका १२२ जना, चितवनका १०३, रौतहटका ८४, नवलपुरका ६६, रुपन्देहीका ५८, मोरङका ५५, काभ्रे र कास्कीका ३६/३६ जना, कैलालीका ३३, सुर्खेतका ३०, बाँकेका २२, बाग्लुङका १८, गोरखा र गुल्मी १७/१७ जना, मकवानपुरका १५, अर्घाखाँचीका १३, धादिङ र रामेछापका १२/१२ जना, नुवाकोट र तनहुँका १०/१० जना, सर्लाहीका ९ जना, झापा, पर्सा, बारा, कपिलवस्तु र बर्दियाका ८/८ जना, सिराहा, दाङ, पाल्पा र कञ्चनपुरका ६/६ जना, उदयपुर, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी र प्युठानका ५/५ जना, स्याङ्जाका ४, ओखलढुंगा, खोटाङ, पर्वत र दैलेखका ३/३ जना, महोत्तरी, सिन्धुली, लजमुङ, डडेलधुरा, डोटी, दार्चुला र बैतडीका २/२ जना तथा इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, धनुषा, दोलखा, कालीकोट, रुकुम पश्चिम, सल्यान, अछाम, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ९५६
मोरङ– ३,८६४
सुनसरी– २,२०३
उदयपुर– १९५
इलाम– १०९
पाँचथर– ३१
तेह्रथुम– ४३
धनकुटा– ५९
भोजपुर– ४४
खोटाङ– ६६
ओखलढुङ्गा– १२४
सोलुखुम्बु– १९
शंखुवासभा– ८८
ताप्लेजुङ– २६
पर्सा– २,२८६
बारा– १,६५२
रौतहट– २,४४४
सर्लाही– २,५५२
मोहत्तरी–१,६१३
धनुषा– २,१०४
सिराहा– १,३२७
सप्तरी– १,२७२
चितवान– २,५६९
धादिङ– ५२३
रसुवा– २३
नुवाकोट– २१४
सिन्धुपाल्चोक– २१७
दोलखा– १४३
रामेछाप– १९१
काभ्रेपलाञ्चोक– ७१७
ललितपुर– ३,०६२
भक्तपुर– २,४८९
काठमाडौँ–२५,६२३
सिन्धुली– १६१
मकवानपुर–२,६८०
पूर्वी नवलपरासी– ८७२
तनहुँ– ५३४
स्याङ्जा– ४६१
पर्वत– १४३
बाग्लुङ– ४१८
कास्की– ९८६
लमजुङ– ४२१
गोरखा– ४३४
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ६१
पश्चिम नवलपरासी– ७७०
रुपन्देही– २,९८५
पाल्पा– ८५०
कपिलवस्तु– १,३९९
अर्घाखाँची– ४६८
गुल्मी– ६७६
प्यूठान– ५७५
दाङ– १,११९
रोल्पा– १४३
पूर्वी रुकुम– ९९
बाँके–१,९८६
बर्दिया– ७७९
सल्यान– ४०६
सुर्खेत– १,८६२
दैलेख– १,१८२
जाजरकोट– ७१
पश्चिम रुकुम– ८१
कालिकोट– १३८
जुम्ला– २४९
डोल्पा– ६
मुगु– १५
हुम्ला– ७
कैलाली– २ ,८४५
कञ्चनपुर– ८२५
डडेल्धुरा– ३६९
डोटी– १,६२५
अछाम– १०६४
बाजुरा– ६३४
बझाङ– ५९०
बैतडी–४३१
दार्चुला– १०७

प्रतिक्रिया दिनुहोस्