Logo

नगरप्रमुखलाई कोरोना संक्रमण



Spread the love

२० असोज,झापा । मगलबार झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

सोमबार ओलीलाई सङ्क्रमण पुष्टि भएको हो। उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ। पहिले श्रीमतीलाई संक्रमण पुष्टि भएकाे थियाे । त्यसपछि मेयर र छाेरालाई पनि संक्रमण देखिएकाे नगरपालिकाकी उपमेयर गीता अधिकारीले जानाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्