Logo

उरुग्वेका स्ट्राइकर कभानी म्यानचेस्टर युनाइटेडमा



Spread the love

एजेन्सी । म्यानचेस्टर युनाइटेडले उरुग्वेका स्ट्राइकर एडीनसन कभानीलाई अनुबन्ध गरेको छ। युनाइटेडले कभानीलाई पिएसजीबाट एक बर्षको सम्झौता गर्दै फ्री-ट्रान्सफर अन्तर्गत भित्र्याएको हो ।

युनाइटेडमा ३३ बर्षिय कभानीले बार्षिक १३ मिलियन डलर पारिश्रमिक पाउने बताइएको छ । उनलेे पिएसजीका लागि ३०१ खेल खेल्दै कीर्तिमानी २०० गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्