Logo

प्रदेश पाँचको स्थायी राजधानीको प्रस्तावमा आज मतदान हुँदै



Spread the love

२० असोज, बुटवल। आज प्रदेश पाँचको स्थायी राजधानी र नामकरणको प्रस्तावमा मतदान हुँदैछ । प्रस्तावका विषयमा छलफल गर्न प्रदेश सभा बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको छ ।

सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएकाले आज मतदान हुन लागेको हो ।

प्रस्ताव पास हुनका लागि प्रदेशसभामा रहेका ८७ जना सांसदमध्ये ५८ जनाको मत चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्