Logo

विश्वविद्यालय परिसरमै विद्यार्थीद्वारा त्रिविका उपप्राध्यापकमाथि रड प्रहार



Spread the love

२० असोज, काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि विद्यार्थीले रड प्रहार गरेका छन्।मंगलबार विश्वविद्यालय परिसर कीर्तिपुरमा नै उनीमाथि कुटपिट भएको हो ।

उनको टाउकोमा गम्भीर चोट लागेकोले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई नेविसंघ समर्थित विद्यार्थीले आक्रमण गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्