Logo

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि



Spread the love

२० असोज, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी कोरोना संक्रमित भएकी छन् ।

सोमवार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको हो ।

उनले आफूमा हल्का ज्वरो, रुघा–खोकी र स्वाश फेर्न समस्या भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्