Logo

कति छ आज नेपाली बजारमा सुनको मुल्य



Spread the love

२० असोज, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य बढेको छ ।

आज (मंगलबार) सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ । यो मुल्य हिजोको भन्दा ८०० रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको मुल्य भने ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको मुल्य रु. १२०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्