Logo

नेकपाको सचिवालय बैठक बस्दै, मन्त्रीमण्डल फेरबदल गरिने



Spread the love

२० असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बैठक आज अपरान्ह चार बजेका लागि बालुवाटारमा बोलाइएको छ ।

यसअघि आइतवार नै बैठक बस्ने तय भएपनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

बैठकमा मन्त्रीमण्डल पुर्नगठन, राजदूत नियुक्तिपछि देखिएको विवाद, मन्त्रीमण्डल पुर्नगठन, पार्टी एकताका बाँकी काम लगायतका विषयमा कुराकानी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्